भारत मात्र सीमा किन मिच्दछ ?

पाकिस्तान र भारत जन्म देखि परस्पर विरोधी हुन् तर नेपालले सर्वस्व गुमाएर पनि भारत सितको मित्रता छातीमा ढुङ्गा राखी मुटुको घड्कन नियन्त्रण गरेर पनि सही रहेको छ भन्ने कुरा भारतले बुझ्नुपर्छ । नेपाल र भारतको मित्रता अमर रहोस् भनी नेपाली जनताले चाहदा चाहदै पनि नेपाललाई हेप्ने गर्नु उसकै लागि अहित हुनेछ । पाकिस्तान, बंगलादेश अर्थात् … Continue reading भारत मात्र सीमा किन मिच्दछ ?